GA of TSJ on 20th December 2009

यसै बर्ष जनवरी ३१को दिन बिधिवत रुपमा गठन गरेको तामाङ सामाज जापानको पहिलो कार्यसमितिका बार्षिक साधारण सभा

गत महिना २० तारिखका दिन  देहायका समय र स्थानमा सम्पन्न भएको जानकारी जापान स्थित सम्पूर्ण तामाङहरुलाई सुचित गरिन्छ ।

मिति : डिसेम्बर २० तारीख दिउँसो १२ बजे देखि ३ बजे सम्मा

स्थान : माया नेपाली रेष्टुरेण्ट गोतान्डा
品川区東五反田5-28-12ワタナベボクシングビルB1

पहिलो साधारण सभाले सर्वसम्मतिबाट नयाँ कार्यकालको लागि पनि अध्यक्षमा रेख ब्लोन तामाङलाई चुनेको छ ।  यसैगरि पहिलो कार्यसमितिका सदस्य तथा नयाँ सदस्यसहित १३ सदस्यीय कार्यसमिति पनि त्यसै दिन गठन गरेको छ । कार्यसमितिका सदस्यहरुको बिवरण चाँडैनै यस होम पेजमा राखिने छ ।

Advertisements