तेस्रो वार्षिक साधारण सभा

तामाङ समाज जापान को तेस्रो वार्षिक साधारण सभा सम्बन्धि सार्वजनिक सूचना !!

—————————————————————————————-

जनवरी ३१,२००९ को दिन बिधिवत रुपमा गठन भई विभिन्न कार्यक्रम सहित पहिलो पुस्तक “लोकतन्त्रमा तामाङ पहिचानका सन्दर्भहरु” प्रकाशन समेत गरि जापानमा तामाङ समुदायका विच चिनारी दिने र संगठित हुन प्रयासरत तामाङ सामाज जापानको तेस्रो बार्षिक साधारण सभा निम्नलिखित स्थान र समयमा हुने जानकारी जापान स्थित सम्पूर्ण सदस्य तथा समाजलाई माया गर्नु हुने समस्त तामाङहरुलाई सुचित गरिन्छ ।

मिति : फ्रेवुअरि २७ तारिख बिहान १० बजे देखि १२ बजे सम्म

स्थान : नेपाल जापान सांस्कृति प्रतिस्ठान भवन तेस्रो तला
東京都品川区平塚2-16-2 佐藤ビル3F [near by Togoshi Ginza Station]

विस्तृत जानकारीका लागि tamang.samaj@gmai.com मा खबर गर्नु हुन समेत अनरोध गरिन्छ ।

Advertisements