समाजको दोस्रो ल्होछार कार्यक्रम तय

Hyoi Lo

ह्योई वर्ष 2847

स्थापना भएको पहिलो वर्ष भव्यरुपमा तामाङ एकताका चिनारी ल्होछार पर्व मनाउन सफल तामाङ समाज    जापानले दोस्रो वर्ष पनि टोक्योमा ह्योई ल्होछारको कार्यक्रम तय गरेको छ । कार्यक्रम निम्न स्थान र समयमा  हुने जानकारी सहित सम्पूर्ण तामाङ ज्योज्यो-आले, नाना-आङा, आस्याङ-आङी लाई यसै सुचना मार्फत निमन्त्रणा गरेको छ ।

Lhochhar Program of TSJ

गत वर्ष २०१० मा टोक्योमा सम्पन्न तामाङ समाज जापानको ल्होछार

 

 

मिति : फ्रेवुअरी २७ तारिख आईतवार

समय : दिउँसो १२ बजे देखि साँझ बजे सम्म

शुल्क : सर्व-साधारण सहभागी १५०० जापानी यान,
विद्यार्थी सहभागी १००० जापानी यान,
१२ वर्ष मूनि वा प्राथमिक तहका सहभागी  निशुल्क

स्थान:  नेपाल जापान सांस्कृति प्रतिस्ठान भवन दोस्रो तला
居酒屋 アジアン亭 , 東京都品川区平塚2-16-2 佐藤ビル2F

Nepal Japan Sanskritik Pratisthan
2-16-2 Hiratsuka, Shinagawa-ku, Tokyo
Tel: 03-5749-3339
Nearest Station: Togoshi Ginza, Tokyu Ikegami Line (transfer at JR Gotanda Station)
Hall is located One minute from the station
Advertisements