Happy New Year BS 2068

नयाँ वर्षको शुभकामना

नव बर्ष वि सं २०६८ को शुभ उपलक्ष्यमा सम्पुर्ण आदारणिय मित्रहरुमा हार्दिक मंगलमय शुभकामना !!
पुरानो वर्षमा पुरा गर्न नसकेका सम्पूर्ण सकारात्मक कामहरु सुचारु तथा सफलता प्राप्त गर्न सकोस !!
नयाँ वर्षको उमंग सँगै रिस-राग द्वेष सबै हटि, एक अर्का विच मित्रता तथा विश्वासको वातावरण बनोस् !!
र हामी सबैको कामना तथा अपेक्षा अनुरुपको नयाँ संविधानको निर्माण भई नेपालमा शान्ति छाओस् !!

मार्च ११ तारिखका दिन घटेका प्रलयकारी भुकम्प तथा चुनामीले जिवन गुमाउन पुगेका सम्पूर्ण
प्राणीमात्रको आत्मले शान्ति पाओस् ! परिवारजन, घरबार गुमाउन पुगेका सबैको शिघ्रा उद्धार तथा
घाईते हुनु भएकाहरुको स्वास्थ्यलाभको कामना गर्दछु ।

3月11日(金)に発生した東北地方太平洋沖地震により、被災された皆様、
そのご家族の方々に対しまして、心よりお見舞い申し上げます。一日も早い
復旧復興をお祈り申し上げます。

Advertisements