Awaited Outdoor Program

तामाङ समाज जापानको भेटघाट तथा विशेष कार्यक्रम

Rinkai Park Tokyo


बहु प्रतिक्षित भेटघाट कार्यक्रम “Outdoor program of TSJ” , धेरै समय पछि यसै महिनाको १८ का दिन टोकियो सबै भन्दा फराकिलो वा ठुलो उद्यान
Kasai Rinkai Park [葛西臨海公園]मा सम्पन्न हुने भएको छ । जापानवासी सम्पूर्ण तामाङ ज्योज्यो-आले, नाना-आङा, आस्याङ-आङीको उपस्थितिको
आपेक्षमा रहेको छौं ।

मिति : सेप्टेम्बर १८, रविबार
समय : दिउँसो १२ बजे देखि
स्थान : खासाई रीङखाई पार्क
1 min walk from Kasai Rinkai Koen (JR Keiyo line),
about 15min ride on Toei bus from Nishi-Kasai or Kasai (Tozai line)
शुल्क :
सर्व-साधारण : २०००
महिला तथा विद्यार्थी : १५००
प्रथामिक तह सम्मका भाई-बाहिनी : निशुल्क

विस्तृत जानकारीको लागि : सचिवालय Email: tamang.samaj@gmail.com / Phone: 080-3216-5466 c/o Hawol Lama

Advertisements